घरमै पालेकाे कुकुरले तीन महिने शिशुकाे गुप्ताङ्ग खाइदियाे




कालिकाेट जिल्लाकाे रास्काेट नगरपालिका वडा नं ३ नवासि तीन महिने बालककाे कुकुरले गुप्ताङक खाईदिएकाे छ ।

डाेकामा सुतिरहेकाे वेला तीन महिनाका बालक अविनाथ दर्जिकाे अाफ्नै घरमा पालेकाे कुकुरले पुरै गुप्ताङक खाएकाे हाे । बालकि अामा संगिता दर्जिले अाफनाे छाेरालाई उपचारमा सहयाेग गर्न हार गुहार गरेकि छन् ।




बालकलाई कुकुरले अाकर्मण गरेकाे केही समयपछि उपचार गर्न नजिकैकाे स्वास्थ्य चाैकिमा पुर्याएपनि उपचार हुन हुन नसकेपछि जिल्ला अस्पताल मान्ममा रिफर गरिएकाे बालककाे उपचारमा संलग्न चिकित्सक धर्मराज शाहिले बताए ।



सम्बन्धित
Loading...