नवलपुर महाेत्सवमा आज पुष्कल शर्मा आउने

कावासाेती। नवलपुर महाेत्सवमा आज गायक पुष्कल शर्मा, रमेश राज भट्टराई, गायिका रूपा घर्ती मगर लगायतका कालाकारहरू आउने भएका छन् ।
हिजाे ज्याेति मगर, रामजी खाँड लगायतका कलाकारहरूकाे प्रस्तुति रहेकाे थियाे ।
महाेत्सव भाेलि सकिदै छ ।
महाेत्सवमा आज कविता वाचन कार्यक्रम पनि रहेकाे छ।
https://youtu.be/2_99-RW5_Fs