लकडाउनमा बलिउड सेलिब्रिटी के गर्दैैछन् ?
कोरोनासँगको युद्धले पूरा संसारलाई नै एकै बनाइदिएको छ । सर्वसाधारणदेखि चर्चित व्यक्तित्व सबै आफ्नो घरमा बन्द छन् ।
यदि बलिउड सेलिब्रिटीको कुरा गर्ने हो भने कोरोना र लकडाउनका लागि कारण फिल्म रिलिज भइरहेको छैन ।
यस्तोमा संसारभरी सुटिङ गर्ने फिल्मी कलाकार अब के गरिरहेका होलान् भन्ने प्रश्न उठ्न सक्छ ।
कति आफन्तसँग समय बिताइरहेका छन् भने कतिले दैनिक ज्यालादारीमा निर्भयर मजदुरका लागि पैसा दान गरिरहेका छन् भने कतिले सर्वसाधारणलाई जागरुक गराउने कोसिस गरिरहेका छन् ।
कोरोनाका बेला बलिउड जगतका चर्चित सेलिब्रिटी कसरी दिन काटिरहेका होलान् भन्नेबारे जानकारी लिऔं ।
कोरोनासँगको युद्धः के गरिरहेका छन् फिल्मी सेलिब्रिटी ?
फिल्म निर्माता राजकुमार हिरानीले दैनिक ज्यालादारी गर्ने मजदुरका लागि पैसा जम्मा गर्ने अभियान ट्वीटरमा साझा गरेका छन् ।
हिरानीले लेखे, ‘आउनुहोस्, दैनिक ज्यालादारी मजदुरको हामी सबै मिलेर मद्दत गरौं । म यो अभियानमा आफ्नो योगदान गर्नेछु । तपाईंहरु सबैलाई दैनिक ज्यालादारी मजदुरका लागि सहयोग गर्न अपिल गर्छु ।’
अभिनेत्री सोनम कपुरले पनि लेखिन्, ‘मैले दान गरेँ तपाईंले गर्नुभयो ?’
I’ve donated.. have you? https://twitter.com/rajkumarhirani/status/1242873879682371586 …
Rajkumar Hirani✔@RajkumarHirani
Let’s take care of the daily wage earners. Film fraternity has come together to help wholeheartedly. I pledge to contribute & support this initiative. Request you all to support the daily wage earners. http://www.iahv.org/in-en/donate/ #iStandWithHumanity#MahaveerJain#ArtOfLiving #BMC
I accept the #SafeHands challenge
@DrTedros. One of the main takeaways from our IG live yesterday was the importance of washing your hands properly. It’s a simple action that can help save lives. I nominate @katebosworth, @mindykaling, @nickjonas, @ParineetiChopra & @SrBachchan
फिल्म निर्माता अनुराग कश्यप ट्वीटर र इन्स्टाग्राममा मानिसहरुलाई केही फिल्म हेर्नका लागि सल्लाह दिइरहेका छन् । आफ्नो इन्स्टाग्राम स्टोरिजमा अनुरागलाई पछिल्ला केही दिनदेखि पकाइरहेको पनि देख्न सकिन्छ ।
Thank you
https://twitter.com/narendramodi/status/1242476408896507910 …
Narendra Modi✔@narendramodi
My fellow citizens,
THERE IS ABSOLUTELY NO NEED TO PANIC.
Essential commodities, medicines etc. would be available. Centre and various state governments will work in close coordination to ensure this.
Together, we will fight COVID-19 and create a healthier India.
Jai Hind!
आर्टिकल–१५ र मुल्कजस्ता फिल्म बनाउने अनुभव सिन्हाले ट्वीट गरे, ‘लाखौं पटक गाली गरेपनि उनीहरुले जे गरिरहेका छन्, त्यो सजिलो छैन । उनीहरु हाम्रो व्यवहारले पागल भइरहेका छैनन्, यो नै ठूलो कुरा हो । गल्ती पनि छन् जुन सुधार्नु पर्छ तर ताली पनि छ ।’
वैसे लाख गालियाँ दे लो पोलिस वालों को, वो जो कर रहे हैं वो भी आसान नहीं है। वो बावजूद हमारी हरकतों के पागल नहीं हो रहे ये भी बड़ी बात है। ग़लतियाँ भी हैं जो सुधारनी चाहिएँ पर तालियाँ भी।
लेखक वरुण ग्रोवरले एकान्तमा बिताएको २० दिनपछि एक चित्र साझा गरेका छन् ।
InshaAllah #JantaCurfew will help against the spread of virus, though we may have to do this again. The clapping brought so much cheer. So a reminder of safeguards, with some cheer… Pls take it in the right spirit. To all relentlessly working today – Extremely Grateful. Thx!
T 3481 – A study in the @TheLancet shows that coronavirus lingers on human excreta much longer than in respiratory samples.
Come on India, we are going to fight this!
Use your toilet: हर कोई, हर रोज़, हमेशा । Darwaza Band toh Beemari Band! @swachhbharat @narendramodi @PMOIndia
धेरैजसो सामाजिक मुद्दामा सक्रिय देखिने आमिर खानले जनता कर्फ्यूबारे एक ट्वीटबाहेक कुनै जानकारी साझा गरेका छैनन् ।
कट्रिना कैफले इन्स्टाग्राममा भाँडो माझेको र कुचो लगाएको भिडियो सेयर गरेकी छिन् ।
अनुष्का शर्माले विराट कोहलीसँग एउटा सेल्फी साझा गर्दै लेखेकी छिन्, ‘सेल्फ आइसोलेशनले हामीलाई एक अर्कालाई हरेक प्रकारले प्रेम गर्न मद्दत गरिरहेको छ ।’









