भारतबाट पूर्वी नवलपरासीको बौदीकाली आएका १५ जना सबैको पिसिआर रिपोर्ट नेगेटिभ




नवलपरासी । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा भारतबाट आएका १५ जना सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
बौदीकालीका १५ जनाको पिसिआर रिपोर्ट नेगटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।
ति १५ जना सबैलाई बौदीकालीको क्वारेन्टाइनमा राखिएको छ ।
यस अघि उनीहरुसँगै आएका कावासोतीका २ जना र देवचुलीका १ जना सबैको पिसिआर रिपोर्ट सबैको नेगेटिभ आएको थियो ।

सुखद खबरः भारतबाट आएका कावासोतीका २ जना र देवचुलीका १ जना सहित २० जनाको कोरोना परीक्षण नेगेटिभ




 



सम्बन्धित
Loading...