कैलालीका युवा गायक भरत सुनारको तिजकाे काेसेली “राताे सारी “ बोलको गित सार्वजनिक





कैलालीका युवा गायक भरत सुनारकाे “साताे सारी ” बाेलकाे तिजकाे गित बिहीबार सार्वजनिक भएको छ । कैलालीको घोडाघोडीका गायक भरत सुनारको केहि समय पहिला सार्वजनिक भएका गित संगितकाे अपार सफलता पछि पुन : अर्को तिजकाे नयाँ गित सार्वजनिक गरेका छन् ।
गायक सुनारको शब्द संगित , स्वर र सुदुर पश्चिम चर्चित गायिका कल्पना बिसि स्वर रहेकाे छ । उक्त गित केशव बडुले ले एरेन्ज भरेका हुन् भने गित कुसुम डिजिटल रेकर्डिङ स्टिडियोमा रेकर्ड गरिएको हो । निर्देशक सुरेन्द्र संगम रहेको उक्त म्युजिक भिडियोमा पुष्पक बि क , तपेन्द्र सुनार , दुर्गा शाही र रितु उपाध्यले अभिनय गरेका छन ।
“राताे सारी ” उक्त तिजकाे गित काे म्युजिक भिडियो गायक भरत सुनारकाे युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।




सम्बन्धित
Loading...