बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु


बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका –९ चुवाकी ५६ वर्षीया जुना चन्दको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।




शनिबार साँझ घाँस काट्न गएका बेला च्वाँगड लघुजलविद्युत आयोजनाको मेन तारमा छुँदा करेन्ट लागेर चन्दको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।




सम्बन्धित
Loading...