दाङ राजधानीमा असहमति जनाउँदै कांग्रेसको नाराबाजी, बैठक केहिबेर स्थगित


प्रदेश ५ को राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावविरुद्ध प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सभामा विरोध गरेको छ । कांग्रेस सांसदहरुले रोष्ट्रम घेरेर नाराबाजी गरेपछि बैठक स्थगित गरिएको हो ।




सत्तारुढ दल नेकपाले बुटवलबाट प्रदेश ५ को राजधानी सारेर दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेश सभाबाट पारित गर्न लागेपछि नेपाली कांग्रेसले त्यसको बिरोधमा सभामा नाराबाजी गरेको हो ।

कांग्रेसको विरोधका कारण बैठक केहिबेरका लागि स्थगित गरिएको छ ।







सम्बन्धित
Loading...