चितवनमा ग्यास बुलेटको ठक्करबाट दुई जनाको घटनास्थलमा नै मृत्यु




भरतपुर, ८ मंसिर । चितवनमा सडक दुर्घटनाका कारण दुई जनाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तरर्ग रहेको चितवनको राप्ती नगरपालिका वडा नम्बर ६ हर्दीमा ग्याँस बुलेटले मोटरसाईकलाई ठक्कर दिदा मोटर साईकलमा सवार दुई जनाको घट्ना स्थलमा नै मृत्यु भएको हो ।




दुई जनाको मृत्यु पछि स्थानियहरुले पुर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । प्रहरीले अवस्था नियत्रणमा लिने प्रयास गरीरहेको छ ।

बुलेटले प्र ३–०३, ००२ प ११८ नम्बरको मोरसाइकललाई ठक्कर दिएको हो भने बुलेटको पहिचान भइसकेको छैन । घटनाको थप विवरण केहि बेरमा आउनेछ ।

https://www.youtube.com/watch?v=SgLygJ4Metc



सम्बन्धित
Loading...