राप्रपा नवलपुरले कावासोतीमा अगुवा कार्यकता भेला गर्ने

246







कावासोती । राप्रपा जिल्ला कार्य समिति नवलपुरको बुधबार कावासोतीमा बसेको वैठकले माग ११ गते आइतबार कावासोतीमा अगुवा कार्यकर्ता भेला गर्ने निणर्य गरेको छ ।


जिल्ला अध्यक्ष दलबहादुर केसीको अध्यक्षतामा बसेको वैठकले यस्तो निर्णय गरेको हो ।
आइतबार कावासोतीको सितारा रिसोर्टमा हुने भेलामा केन्द्रिय अध्यक्ष कमल थापाले प्रशिक्षण दिने कार्यक्रम रहेको अध्यक्ष केसीले बताए ।

वैठकमा राप्रपा गण्डकी प्रेदश अध्यक्ष हेमजंग गुरुङले पछिल्लो राजनीतिक विषय वस्तु र पार्टीको धारणा सहित आफ्ना भनाई राखेका थिए ।


You might also like
Loading...