अनेरास्ववियु नवलपुर जिम्मेवारमा हेरफेर
अनेरास्ववियु नवलपुरकाे जिम्मेवारी हेरफेर ने क पा ( एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु नवलपुरले जिम्मेवार हेरफेर गरेकाे छ ।माधव नेपाल समूह निकट रहेका विद्यार्थी संगठन संयाेजक ठाकुर पराजुलीद्वारा हस्ताक्षर गरिएकाे एक विज्ञप्तिमा अाफूहरूकाे जिम्मेवारी हेरफेर गरिएकाे र २५ अाैं जिल्ला सम्मेलन तयारी समिति बनाएकाे घाेषणा गरेका छन् ।
