सन्दीपले भिसाका कारण टी-ट्वान्टी ब्लास्ट क्रिकेट खेल्ने अवसर गुमाए


नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले भाइटालिटी टी-ट्वान्टी खेल्ने अवसर गुमाउने भएका छन् ।



इङ्ल्यान्डमा आयोजना हुने उक्त प्रतियोगिता लामिछानेले भिसा ढीलो आएका कारण गुमाउन लागेका हुन् ।

भिसा ढिलो आएको र उता गएर क्वारिन्टिन बस्नुपर्ने भएकाले लामिछानेले प्रतियोगिता गुमाउन लागेका हुन् ।



सम्बन्धित
Loading...