जोर्डनको दोस्रो गोल, नेपाल २–० ले पछाडि





काठमाडौं । विश्वकप तथा एसियन कपको संयुक्त छनोट अन्तर्गत सोमबार नेपाल र जोर्डनबीच भएको खेलमा नेपाल २ ० ले पछि परेको छ ।        मध्यान्तर अघि १ ० ले अग्रता लिएको जोर्डनले मध्यान्तरपछि ४८ औं मिनेटमा दोस्रो गोल गरेको हो ।जोर्डनका लागि दुवै गोल बाहा फैजलले गरेका हुन् ।



सम्बन्धित
Loading...