कावासोतीमा थप १ जनाको मृत्यु


नवलपुरको कावासोतीमा थप १ जनाको मृत्यु भएको छ ।




कावासोती ३ बस्ने ८४ बर्ष महिलाको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यो संगै हाल सम्म मृत्यु हुने संख्या ४६ पुगेको छ । यसैगरी आजमत्रै १६ जना नयां संक्रमित थपिएका छन् भने हाल सम्म कावासोतीमा संक्रमितको संख्या १७७१ पुगेको छ ।



सम्बन्धित
Loading...