पूर्व जनमुक्ति सेना नेपाल, नवलपुरकाे अन्तर्क्रिया




पूर्व जनमुक्ति सेना नेपालमा अाबद्ध रहेका नवलपुरका पूर्व लडाकूहरूकाे भेला भई डण्डामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

जनमुक्ति सेनाकाे सेना समायाेजनपछि बहिर्गमनमा रहेका लडाकूहरू विभिन्न ठाउँमा छरिएर रहेका छन् ।

 




पूर्व जनमुक्ति सेनाकाे विभिन्न तहमा रहेका कमाण्डरहरू अहिले विभिन्न पेशा, व्यवसायमा लागेका छन् ।

 

नेकपा ( माअाेवादी केन्द्र )का केन्द्रीय सदस्य किशन शर्माकाे प्रमुख अातिथ्यता, बिग्रेड कमाण्डर अर्जुन काे विशेष अातिथ्यमा जिल्लाभरि रहेका पूर्व पि एल ए हरूकाे गुनासाे र समस्याहरू बिच छलफल भएकाे थियाे



सम्बन्धित
Loading...