कावासाेतीमा वैकमा आगलागी Daunne News प्रकाशित : २०७८ पुष ८ गते, ०७:१५ सेयर FacebookTwitterWhatsAppPinterestइमेलReddIt कावासाेती । कावासाेतीमा रहेकाे एन आईसी एसिया बैंकमा आगलागि भएकाे छ । विद्युत सर्ट भई विहान आगलागी भएकाे हाे । आगो दमकल र प्रहरीले नियन्त्रणमा लिएकाे र क्षतिविवरण आउन बाँकी रहेकाे नवलपुर प्रहरीले जनाएकाे छ । सेयर FacebookTwitterWhatsAppPinterestइमेलReddIt