भारतमा थप ३ लाख ३३ हजार जनामा कोरोना संक्रमण पुष्टि, ५२५ जनाको मृत्यु




भारतमा एकैदिन थप ३ लाख ३३ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा थप ३ लाख ३३ हजार ५ सय ३३ जनामा संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।




शनिबारको तुलनामा ४ हजार १ सय ७१ कम मानिसमा संक्रमण पुष्टि भएको हो । त्यस्तै गत २४ घण्टामा ५ सय २५ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

अहिले भारतमा सक्रिय संक्रमितको संख्या २१ लाख ८७ हजार २ सय ५ रहेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

गाई काटेको आरोपमा दुई जना पक्राउ

 

छुट्टा छुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

 

 



सम्बन्धित
Loading...