रोकिराखेको ट्रकमा कार ठाे-क्किंदा ३ को मृ’त्यु, २ ग’म्भीर घा’इते




रुपन्देहीको बुटवलमा सवारी दुर्घ’टना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुईजना ग’म्भिर घा’इते भएका छ्न ।

सोमबार (आज) एकाबिहानै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ स्थित तामनगर नजिक कोरियन कलेज अगाडी दुर्घटना भएको ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए।




पश्चिमदेखि पुर्व दिशामा रोकिरहेको २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा परि ग’म्भीर घाइते २ जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृ’त्यु र घा’इते सबैको सनाखत तथा पहिचान हुन बाँकी छ । ट्रक चालक फरार रहेका छन् ।

घटना सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय बाक्लो कुहिरो र हुस्सुका कारण नेपालमा रातको समय सवारी दुर्घ’टना निक्कै बढेको छ ।

 



सम्बन्धित
Loading...