नवजीवन पुनःस्थापन केन्द्रको आयोजनामा रक्तदान


नवलपुरको चोरमारा टाडिमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।मध्यविन्दु नगरपालिकाको टाडिमा रहेको नवजीवन पुनःस्थापन केन्द्रको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी कावासोती शाखाको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो।



FB_IMG_1644109965697.jpg

रक्तदान कार्यक्रममा सुधार केन्द्रका र स्थानिय सहित १६ जनाले रक्तदान गरेको नवजीवन पुनःस्थापन केन्द्रका संचालक तथा अध्यक्ष केशव खत्रीले जानकारी दिएका छन।




कोरोना महामारीको विषम परिस्थितिमा रगत अभाव भएको जानकारी प्राप्त भएकोले रक्तदान कार्यक्रम आयोजना गरिएको खत्रीले बताएका छन।

FB_IMG_1644109959849.jpg



सम्बन्धित
Loading...