बालिकालाई बलात्कारको आरोपमा पक्राउ
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई बलात्कार गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय मोतीपुरको टोलीले गएराती बासगढी नगरपालिका-४ अस्नेरी बस्ने २९ वर्षीय वीरबहादुर रोकालाई पक्राउ गरेको हो ।
बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।