आगो ताप्दा हात र खुट्टा जलेर एकजनाको मृत्यु




पाल्पा । पाल्पामा आगो ताप्ने क्रममा महिलाको जलेर मृत्यु भएको छ ।

 

प्रहरीका अनुसार बगनासकाली गाउँपालिका–२ पोखराथोकमा आगो ताप्ने क्रममा ७२ वर्षीया गौकुमारी श्रेष्ठको मृत्यु भएको हो ।

 




प्रहरीका अनुसार आगो ताप्ने क्रममा हात र खुट्टा जलेपछि उपचारका क्रममा मृत्यु भएको बताए ।

 



सम्बन्धित
Loading...