गृह मन्त्रालयको सुचना


नेपाल कम्युनिष्ट पार्टी लगायतका छ वटा राजनितिक दलले आज मंगलवार साझं मसाल जुलुस प्रदर्शन गरेर भोली बुधवार नेपाल बन्द गर्ने चेतावनी दिएको छ



भोली बुधवार नेपाल बन्द आहवान गरेको भनी सुचना प्राप्त अनुसार सो सन्दर्भमा कानुन विपरित गतिविधि हुन नदिन सम्पुर्ण सुरक्षा संयन्त्रले उच्च सतर्कता र निगरानी बढाई जिल्लाको समग्र शान्ती सुरक्षा र सुब्यवस्था लाई चुस्त दुरुस्त बनाउनु हुन नेपालको सबै जिल्ला प्रशासन लाई आदेशानुसार गृह मन्त्रालयले अनुरोध गरेको छ ।



सम्बन्धित
Loading...