ह्याम्बर प्रहार गरी छोराबाट बाबुको ह’त्या




संखुवासभाको सभापोखरी गाउँपालिका–२ वितलवका ५० बर्षीय दलबहादुर दर्जीको आफ्नै साइँला छोराले ह’त्या गरेका छन् ।

संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार ह्याम्बरले हानेर शुक्रबार राति करिब १२ बजेतिर १७ वर्षीय छोरालो दलबहादुरको ह’त्या गरेका हुन् ।

 




उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए । बाबुको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरे पनि उनको नाम भने सार्वजनिक गरेको छैन ।

 

घटनामा संलग्नलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

 

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको छ ।

 

 

कावासाेती खरकट्टा जंगलमा बस दुर्घटनामा परी घाईते भएका ३४ जना घाईतेहरूकाे विवरण



सम्बन्धित
Loading...