आज २०७८ साल फागुन १५ गते आइतबारको राशिफल

आज २०७८ साल फागुन १५ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:
मेष : आम्दानी बढ्नेछ। आर्थिक, सामाजिक, राजनीतिको क्षेत्र सामान्य छ। शिक्षाको क्षेत्रमा गरेको लगानीले उल्लेख्य नतिजा मिल्नेछ। स्वास्थ्यमा समस्या रहेकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।