धुलाम्य सडक, पैदल, साइकल र मोटरसाइकल यात्रुलाई सास्ती (फोटो फिचर)
पूर्वी नवलपरासीको कावासोतीबाट प्रगतिनगरजाने बाटो कावासोती लोकाहा जंगलमा उडेको धुलो । बुटवल नारायणगढ सडक विस्तारको क्रममा यस्तो धुलो गैडाकोटदेखि बुटवलसम्म ठाउँठाउँमा उड्ने गर्दछ जसले गर्दा पैदल यात्रु, साइकल यात्रु र मोटरसाइकल यात्रुलाई निक्कै सास्ती हुने गरेको छ ।
होलीमा रङ्ग खेलेझै यो बाटो हिड्दा धुलाम्य हुने गर्दछन् । सडक निर्माणको ठेक्का लिएको कम्पनी चाइना स्टेट कम्पनीले बर्षा अगावै सडकमा धुलो नउड्ने र डाइभर्सनहरुको काम सक्ने गरी काम भईरहेको जनाएको थिए ।




















तस्वीरहरुः रामकुमार श्रेष्ठ । दाउन्ने न्यूज