टेम्पो दुर्घटनाबाट एकजनाको मृत्यु, दुई घाइते


 



पर्सामा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना सामान्य घाइते छन् ।

 




प्रहरीका अनुसार ठोरी गाउँपालिका–४ का अन्दाजी ३५ वर्षीय वीरबहादुर विश्वकर्माको मृत्यु भएको हो ।

 

 

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका खेलबहादुर विश्वकर्मा र विजय सुनारलाई उपचारका लागि स्थानीय मेडिकलमा पठाइएको छ ।

 



सम्बन्धित
Loading...