नवलपुरः कालीगण्डकी नदी किनारामा मृतकको शव फेला


 



नवलपुर।पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वार्ड नम्बर-३, हर्दी स्थित कालीगण्डकी नदीको किनारमा नदीले बगाएर ल्याएको शव फेला परेको छ।

 




आन्दाजी ३०/३५ वर्षीय महिलाको शव फेलापरेको ईलाका प्रहरी कार्यालय गैंडाकोटले बताएको छ ।

 

उक्त महिलाको हाल सम्म पनि नामथर र ठेगाना भने थाहा नभएको पाइएको छ।

 

सबलाई पोष्टमार्टमको लागि जिल्ला सरकारी अस्पताल भरतपुर पठाइएको र पोष्टमार्टम हुनै बाँकी रहेको प्रहरी कार्यालय गैंडाकोटले बताएको छ।

 



सम्बन्धित
Loading...