कावासोती १७ मा एकिकृत समाजबादीको वडा कमिटी चयन

एकिकृत समाजबादीले नवलपुरमा संगठन बिस्तारलाई तिब्रता दिएको छ । यसै क्रममा कावासोती वडा न १७ मा गोबिन्द भण्डारीको अध्यक्षतामा ११ सदस्यीय समिती चयन गरेको छ ।
स्थानिय चुनाब नजिकिदै जादा समाजबादीले संगठन बिस्तारमा तिब्रता दिएको छ ।
केन्द्रदेखी नै गठबन्धन हुने भएपछि वडा स्तरमा समेत आफ्नो प्रभाव देखाएर गठबन्धनमा सहभागी हुन समाजबादी सबैजसो पालीकामा वडा कमिटी बिस्तार गरेको छ ।