आफ्नै श्रीमतीले खसी का टे जस्तै गरि श्रीमानको टाउको का टेकी छिन्,गाउँ नै पुरै शो कमा (भिडियो हेर्नुस्)


कैलाली जिल्ला मोहनियल गाउँपालिका वडा नं १ को राक्सा भन्ने ठाउँमा श्रीमतीले आफ्नै श्रीमानको ह त्या गरेकी छिन् ।श्रीमानलाई हसिया प्रयोग गरेर खसी का टे जस्तै गरि च्वाट्टै घाँटी काटेकी छिन् ।



गाउँलेको भनाई अनुसार उनीहरुको पटक पटक झगडा त हुने गरेको तर यस्तो मान्छे मा र्ने गरि हुन सक्ने कसैलेपनी सोचेको थिएनन् । सङ्गै जिउने सङ्गै म’र्ने भन्दै जग्यमा सात फरा लगाएर ल्याएको श्रीमतिले श्रीमानलाइ एस्तो अबस्था बनाइन्।

धेरैपटक चिटपटक लाग्ने गरिकै झ गडा भएको पनि पछिल्लो समयमा गाउँलेहरुले देख्दै आएका थिए ।तर यसरी मान्छे नै मा रेपछी श्रीमतीलाई अहिले प्रहरी हिरासतमा लिइएको छ भने मृ तक पतिको श व अस्पतालमा राखिएको छ ।

 



सम्बन्धित
Loading...