पशुभन्दापनि नि’च मान्छेद्वारा गोहिमाथि ब’ला’त्कार, मोबाइल भिडियोबाट कसरी सार्वजनिक भयो घटना ?


 



भारतको महाराष्ट्रको सह्याद्रि टाइगर रिजर्भमा एक बंगाल मोनिटर लिजर्ड (गोहोरो) माथि बला-त्कारको घटना सार्वजनिक भएको छ ।

 




यो सिलसिलामा चार व्यक्तिविरुद्ध आशंकाको आधारमा मु’द्दा दर्ता गरेर अनुसन्धान अघि बढिरहेको छ ।यी चार विरुद्ध ३१ मार्चमा चन्दोली नेशनल पार्कमा अवैध तरिकाले प्रवेश गरेको आरोपमा मु’द्दा दर्ता गरिएको थियो ।

 

यो पार्क टाइगर रिजर्भअन्तर्गत पर्दछ ।अधिकारीले मुद्दा दर्ता गरेपछि यी अभियुक्तको मोबाइल फोन अनुसन्धान गर्दा गोहोरोमाथि भएको घटनाबारे पत्ता लागेको हो ।

 

सह्याद्रि टाइगर रिजर्भ महाराष्ट्रका चार जिल्ला सतारा, सांगली, कोल्हापुर र रत्नागिरीमा फैलिएको छ ।बला’त्का’रको घटना रत्नागिरी जिल्लाको गोठणे गाउँको बताइँदैछ ।

 

के हो घटना ?

चन्दोली नेशनल पार्कमा बाघको गन्तीका लागि ट्र्याप क्यामरा राखिएका छन् । यी क्यामराको निरिक्षणको क्रममा गोठणे गाउँको एउटा इलाकाबाट एउटा क्यामरा गायब भएको पत्ता लाग्यो । तर त्यसको अगाडि राखिएको अर्को क्यामराबाट केही सं’दि’ग्ध व्यक्तिलाई देखियो । यी मानिस शि’का’रमा प्रयोग हुने हति’या’र लिएर गइरहेको देखिए । ।

त्यसपछि उनीहरुवि’रुद्ध मु’द्दा दर्ता गरियो । अनुसन्धान गर्ने समूहले एकजना संदि’ग्धलाई प’क्रा’उ गरेको भन्ने खबर मिडिया’मा प्रकाशित भयो । उनले आफू शिकारका लागि वन्य क्षेत्रमा प्रवेश गरेको बताए ।

पछि यसै मामिलामा अन्य दुईलाई पक्राउ गरियो । यो मामिलामा हालसम्म चारजना पक्राउ परेका छन् ।

मोबाइल फोनमा भेटियो भिडियोः

वन अधिकारीले त्यसपछि संदिग्धको मोबाइल फोन अनुसन्धान गरियो जसमा खरायो, हरिण, पेगोलिनजस्ता थुप्रै जनावरका तस्बिर भेटिए ।

साथै, अधिकारीले एउटा यस्तो भिडियो पाए जसमा साढे चार फिट लामो एउटा गोहोरोमाथि अप्रा’कृ’तिक अत्या’चा’र गरिँँदै थियो । वन अधिकारीलाई यो विभ’त्स व्यवहार यिनै सं’दि’ग्ध व्यक्तिले गरेका हुन् कि भन्ने आशंका छ ।

यद्यपि, चन्दोली नेशनल पार्कका फरेस्ट रेन्जर नन्दकुमार नलवडेले यी व्यक्तिले अहिले शि’का’रको कुरा स्वीकार गरेको तर गोहो’रोमाथि अत्या’चा’रको कुरा अस्वी’कार गरिरहेका छन् । रेन्जरले बताए कि यो भिडियो सा’इबर प्र’हरीलाई सुम्पिइएको छ जसले भिडियोको सत्यताको अ’नुसन्धा’न गरिरहेको छ ।

अधिकारीले बताए अनुसार अवैश प्रवेशमा दो’षी पाइए उनीहरुलाई ५ लाख भारु जरि’वा’ना र ७ वर्षसम्म श्रम कारा’वा’सको स’जा’य हुनसक्छ ।

 

तर नलवडेका अनुसार गोहीमाथि अत्या;चारको दो पाइँदा उनीहरुलाई १० वर्षसम्मको जे’ल सजाय हुनसक्छ । चारजना संदि’ग्ध’लाई ८ अप्रिलमा अदालतमा पेश गरियो जसले उनीहरुलाई २२ अप्रिलसम्म १५ दिनको न्यायिक हि’रा’स’तमा पठाएको थियो ।

 

यद्यपि, केही शर्तअन्तर्गत जमानत दिइएको थियो ।

 

 



सम्बन्धित
Loading...