आगलागीमा परी ज’लेर ८ बर्षीय बालकको नि’धन




सप्तरीमा आग-लागी हुँदा एक बालकको मृ’त्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बोदेबरसाइन नगरपालिका-१० अमरैया टोल बस्ने ५ वर्षीय शैलेश यादवको मृ’त्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

 

शुक्रबार अपराह्न ४ बजे शत्रुधन, मिन्टु र ओम यादव तीन दाजुभाइको संगोलमा रहेको बाँसको टाटी, जस्ता र टाइलले छाएको कच्ची गोठघरमा अचानक आग-लागी भएको थियो।




आगलागी हुँदा घरभित्रको जम्मा १२ लाख बराबरको क्ष’ति पुगेको प्रहरीले जनाएको छ।

सो घरबाट आगो सल्केर रघुनन्दन यादवको घरमा पनि आग-लागी भएको थियो। उनको घरमा चार लाख बराबरको क्ष’ति पुगेको, जागेश्वर यादवको २० हजार बराबरको क्ष’ति पुगेको हो प्रहरीले जनाएको छ।

मृ’तक शत्रुधन यादवका छोरा हुन्।

प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निय’न्त्रणमा लिएको छ।

 

विवाहको तयारीमा गायिका मेलिना राई

 

चर्चित गायिका मेलिना राई विवाहको तयारीमा छिन्। उनले सामाजिक सञ्जाल मार्फत प्रेमी सञ्जिब बराइलीसँगको तस्बिर पोस्ट गर्दै विवाहको तयारीमा रहेको जानकारी दिएकी हुन्।

उनले संजीबसँग इन्गेजमेन्ट पनि भैसकेको उल्लेख गरेकी छन्। संजीब र मेलिनाले दुई वर्ष अगाडि नै इन्गेजमेन्ट गरेको खबर बाहिरिएको छ। उनीहरू यसैवर्ष बिहे गर्ने तयारी समेत गरेका छन्।

सञ्जिब नेपालका सर्वाधिक चर्चित र व्यस्त गिटारिस्ट तथा कम्पोजर हुन्। बिर्तामोड घर भएका सञ्जिब लामो समयदेखि काठमाडौंमा बस्दै आएका छन्।

 



सम्बन्धित
Loading...