बिहेमा जुत्ता लुकाएको ११ करोड मागेपछि बाठो रंबिर कपुरले एस्तो गरे..


आलिया-रणबीरको विवाहमा रणवीरले सासुबाट निकै महँगो उपहार पाएका छन् । रिपोर्टका अनुसार आलियाकी आमा सोनी राजदानले रणवीरलाई २.५ करोडको घडी उपहार दिएकी छिन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******



यो घडी एकदमै विशेष रहेको बताइन्छ । यो ठूलो ब्रान्डको सीमित संस्करणको घडी हो । बिहेको क्रममा आलियाका बहिनीहरू पूजा-शाहीन भट्ट र आलियाको गर्ल ग्याङले बेहुलासँग जुत्ता चोरीवापत ११.५ करोड रुपैयाँ मागेका थिए । तर, रणवीरले उनलाई भगवानको कसम खुवाएर आफ्नो आलियालाई सधै खुसी राख्ने बाचा गरेर एक लाख मात्र दिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

अप्रिल १४ मा रणवीर र आलियाले विवाह गरेका थिए । विवाह समारोह अत्यन्तै व्यक्तिगत थियो र विवाहमा परिवारका सदस्यहरू मात्र सहभागी थिए। हिन्दुस्तान टाइम्सको रिपोर्टका अनुसार आलिया र रणबीरले फेरे पछि औंठी साटासाट गरे । आलियाले उपहारको रूपमा हिराको औंठी पाइन्।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******




फेरेपछि आफन्तले दुलहा र दुलहीलाई उपहार पनि दिए । सोनी राजदानले रणवीरलाई घडी गिफ्ट गरिन् ।विवाहका पाहुनाहरूलाई फिर्ता हुँदा उपहारस्वरूप कश्मीरी सल दिइयो। यो शल धेरै महँगो छ र धेरै राम्रो सामग्रीबाट बनेको छ। यो शल आलियाले पाहुनाको लागि रोजेकी थिइन् । पाहुनाहरुले पनि बेहुलीको छनोट मन पराए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

आलियाले हल्दी सेरेमनी गरिन् तर हल्दी लगाएपछि चुडा सेरेमनी गरिनन् । यो संस्कारमा बेहुलीलाई रातो रङ्गका चुरा लगाइन्छ । बेहुलीले विवाहपछि ४० दिनसम्म यी चुरा लगाउनुपर्छ । आलियाले बिहेको केही दिनपछि मात्रै आफ्नो फिल्मको सुटिङमा भाग लिनुपर्ने भएकाले ४० दिनसम्म लगातार चुरा लगाउन नसक्ने भएकाले यो संस्कार गरिएन ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

 



सम्बन्धित
Loading...