पलले ब’ ला’त्का’र छैन र अरुले उक्साको भरमा जाहेरी दिएको थिए : नाबालिग गायिका….


काठमान्डौ ।ब-ला-त्का-र अभियोगमा थुनामा रहेका अभिनेता पल शाह प्रकरणमा पी’डि’त भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन्। जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा गएका नाबालिगले ‘होस्टाइल’ हुँदै बयान फेरेकी हुन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****



उनले आफूलाई पलबाट ब_ला-त्का-र नभएको बताउँदै प्रभाव र दबाबमा परेर त्यस्तो आ’रो’प लगाएको अदालतसमक्ष बताएकाे स्राेतले जनाएकाे छ।

आज (आइतबार) मुद्दा प्रक्रियाको क्रममा अदालतले नाबालिग र नाबालिग पक्षसँग बकपत्र गराउँदा उनले पलले आफूलाई ब-ला-त्का-र नगरेको, उक्साहटमा जाहेरी दिएको र प्रहरीले आफ्नो बयान भनेर अदालतमा बुझाएको बयान आफ्नो नभएको दाबी गरेकी छिन्।




यो पनि पढ्नुहोस्, नेपाली लोक संगीतलाई निरन्तर अगाडी बढाउदै आएका अग्रज सर्जक तथा गायक पवन ओलीको लोक दोहोरी गीत ‘मुटुमा माया छ’ बजारमा आएको छ।



सम्बन्धित
Loading...