पल प्रकरणः नाबालिकादेखि पीडितका बुवा सबैले फेरे बयान

रामकुमार श्रेष्ठ –
नवलपरासी, ८ बैशाख । नाबालिकालाई जबर जस्ती क’रणी गरेको अभि’यो’गमा कारा’गा’रमा रहेका अभिनेता पल शाह वि’रु’द्ध जाहेरी दिनेदेखि पी’डि’त बालिकाको पक्षमा सा’क्षी बसेका सबैले बयान फेरेका छन् ।
विहीबार नवलपुर जिल्ला अदालतमा बक्र’पत्रको क्रममा उनीहरुले वक’पत्रमा व’या’न फेरेका हुन् । नाबालिका गायिकाले पनि बुधबार ब’क’पत्रमा वयान फेरेकी थिइन् । नाबालिका गा’यिकाले घ’टना हुँदै नभएको र प्रतिवादी पल शाह नि’र्दोश रहेको बताएकी थिइन् ।
विही’बार जाहेर वाला गायिकाका बुवाको पनि वक’पत्र गरिएको थियो । उनले पनि घटना नभएको बताएको नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए ।
विहीबार विहानैदेखि शुरु भएको वक’पत्र लिने क्रममा विहीबार अभिनेता पल शाह, नाबालिका गायिका, उनका बुवा, कलाकार दुर्गेश थापा, पलका आफन्त लगायत नवलपुर जिल्ला अदा;लत आएका थिए ।
विहीबार गायिकाका बुवाका साथै घटनाका साक्षी कलाकार दुर्गेश भन्ने दुर्गाबहादुर थापा, अनन्त कंडेल, योगेश काजी भन्ने योगेश शाहको वक’पत्र गरिएको थियो । यि तिनै जना सा’क्षीले यस अघि प्रहरी समक्ष गरेको कागजमा पल दो’षी रहेको बताएका थिए । अहिले वकपत्रमा भने घटना नै नभएको भनेर वक’पत्र गरेको सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए ।
जिल्ला अदालत तनहुँमा बक’पत्रमा वयान फेरेकी गायिकाले नवलपुर जिल्ला अदालतमा पनि वया’न फेरेकी थिइन् । बुधबार अ’भि’नेता पल शाह वि’रु’द्ध परेको उजुरीमा नवलपुर जिल्ला अदालतमा पी’डि’त गायिकाको वक’पत्र गरिएको हो भने विहीबार ४ जनाको गरिएको हो ।
जिल्ला न्या’याधिश नन्दकिशोर प्रसाद यादवको इज’लाशमा वक’पत्र गरिएको हो । यादवका अनुसार वादी नेपाल सरकार पक्षका सा’क्षी २/३ जनाको वकपत्र बाँकी छ भने प्रति’वादी पल शाह पक्षका ६/७ जनाको वक’पत्र लिन बाँकी छ ।
बक’पत्र सक्ने अझै कम्तिमा दुई दिन लाग्ने बताइएको छ । पीडित पक्षले जिल्ला प्रहरी कार्यालय तनहु र नवलपुरको इलाका प्रहरी कार्यालय गैडाकोटमा उ’जु’री दिएका हुन् ।
पीडित बालिका, जाहेरी वाला, साक्षीहरु सबैले बकपत्रमा ब’या’न फेरे पछि अभिनेता पल शाहको पक्षमा मुद्दा ढल्किने सम्भावना रहेपनि पल छुट्ने सक्ने सम्भावना धेरै देखिएको छ ।
कानुन व्यवसायीहरुका अनुसार अभि’नेता पलले तनहु र नवलपुरमा सरकारी वकिल समक्ष दिएको वयानमा गल्ती स्वीकार नगरेको र अहिले पी’डित, जाहेरी दिने र सरकारी साक्षी सबैले ब’या’न फेरेपछि पलको पक्षमा मु’द्दा ढल्किएको छ ।
किटानी जा’हे’री, सा’क्षीले प्रहरी स’म’क्ष मौकामा गरेको कागजमा दिएको वयान र मेडिकल रिपोर्टका आधा’रमा पनि पललाई दो’षी ठ’ह’र गर्ने स’म्भा’व’ना रहन्छ ।