देशैभरी मसाल जुलुस हुने Daunne News प्रकाशित : २०७९ बैशाख १० गते, १४:१२ सेयर FacebookTwitterWhatsAppPinterestइमेलReddIt नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीको आयोजनामा २०७९ बैसाख १० गते देशव्यापी मसाल जुलुस प्रदर्शन गर्दैछ। उक्त मसाल जुलुस प्रदर्शन स्थानीय निर्वाचन २०७९ को मनोनयन दर्ता बैसाख ११ र १२ गतेको पूर्ब सन्ध्यामा गर्दैछ । सेयर FacebookTwitterWhatsAppPinterestइमेलReddIt