मसाल जुलुसको रुप फरक


बैसाख १० । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को २५-२९ फाल्गुणमा सम्पन्न केन्द्रीय समितिको बैठकको निर्णय अनुसार मनोनयन दर्ता हुनु भन्दा अघिल्लो दिन देशैभरी मसाल जुलुस प्रदर्शन गर्ने  क्रममा ४ नं प्रदेशशका बिभिन्न जिल्लाहरुमा कार्यक्रम सम्पन्न भएको समाचार छ । जस अनुसार तनहुँ जिल्लामा पृथ्बी राजमार्ग अन्तर्गत बिभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिएको छ ।

 



सम्बन्धित
Loading...