खेतमा लगाएको आ`गो गाँउमा स-ल्किदा पुरै गाँउ नै स`खा`प , ७२ घरमा क्ष`ति


 



 

कैलालीको कमैया बस्तीमा आ`ग लागी भएको छ ।

 




प्रहरीका अनुसार आइतबार दिउँसो भएको आ ग`लागीका कारण कम्तिमा ७२ घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला प्र`हरी कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका– ७ स्थित विपतपुर मुक्तकमैया बस्तीमा आ ग`लागी भएको हो ।

 

गहुँको नल ज`लाउन खेतमा लगाएको आ`गो हा`वाहुरीले उडाएर बस्तीमा पुर्‍याएपछि आ ग`लागी सुरु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनका अनुसार पूरै बस्तीमा आ ग`लागी भएको छ । आ गला`गीबाट ठूलो क्ष ति भएको जोशीले बताए ।

 

आ गला`गी नियन्त्रणका धनगढी उपमहानगरपालिका र गौरीगंगाको दमकल बस्तीमा पुगेका छन् । यसका साथै स`शस्त्र प्र हरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीको टोली, नेपाल प्र हरी र स्थानीयले पनि आ गो नियन्त्रण गर्ने प्रयास गरिरहेका प्र हरीले जनाएको छ । आ`गो नियन्त्रणका लागि घोडाघोडी नगरपालिकाको दमकलसमेत मगाइएको छ ।

 

आ ग`लागीको अवस्था बुझ्न सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावल, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापालगायत सुरक्षा टोली घ`ट नास्थलतर्फ गइरहेको छ ।

 



सम्बन्धित
Loading...