माईत गएकी श्रीमती घर नपठाएको रि`समा जुवाईले गरे ससुराको घरमा शक्तिशाली ब-म वि`स्फो ट

श्रीमतीका लागि माइतीमा ब म ब्ला`ष्ट गराउने व्यक्ति प`क्राउ परेका छन् ।
भा रत, उ त्तर प्र देश आ गराको डौकी क्षेत्रमा ससुराको घरमा ब-म प्र`हार गर्ने एक युवकलाई प्र`हरीले प क्राउ गरेको हो ।
अ भियु क्त युवकको साथबाट पे स्तो ल पनि ब रामद भएको छ । श्रीमती माइती घरबाट नआएको आ`रोपितले प्र-हरीलाई बताएका छन् ।
सासु ससुराले पनि छोरीलाई घर पठाएका थिएनन् । माइती पक्षको सो हर्कतबाट निराश भएका उनले ससुरालाई मार्ने नियतले २८ मार्च बिहान स्थानीय ब-म प्र-हार गरेका थिए ।
त्यहाँको झारपुरा गाउँका लखन सिंहको घरमा कसैले ब म प्र-हार गरेको ग्रामीण पूर्वका प्र हरी उपरीक्षक सोमेन्द्र मीनाले जानकारी गराए । जसकारण बाथरुमको छत भत्किएको थियो । केही घरायसी सामान पनि नष्ट भएको जनाइएको छ । वि स्फोट यति श क्ति`शाली थियो कि मानिसहरु स्तब्ध भए ।
लखन सिंहले ताजगञ्ज निवासी आफ्ना ज्वाइँ हरि सिंहमाथि ब`म प्र`हार गरेको आ रोप लगाए । घ`टनापछि अ भियुक्त फ रा र थिए । प्र हरीले उनको खोजी गरिरहेको थियो । अन्नतः हरि सिंह प`क्राउ परेका छन् ।
आ रोपितबाट ह तिया र पनि ब रामद गरिएको जानकारी गराइएको छ । प्र हरी चौकी डौकीका इन्चार्ज बहादुर सिंह र सर्भेलेन्स टोलीका इन्चार्ज सचिन धामाको टोली शुक्रबार बेलुका बिजमाई गाउँ नजिक चेकजाँचमा लागेको थियो ।
सोही क्रममा हिङ्गोट खेरिया नजिकै काची सराई ताजगञ्जका हरिसिंह उर्फ रवि प`क्राउ परेका हुन् । उनको साथबाट पे`स्तोल समेत ब रामद भएको छ । सोधपुछका क्रममा हरि सिंहले घ टनाबारे बताएका छन् ।
उनको विवाह लखन सिंहकी छोरीसँग भएको खुलेको छ । विवाहपछि भएको वि वाद हुँदा लखन सिंहले छोरीलाई घरमा बोलाएका थिए । हरि सिंह श्रीमतीलाई घर ल्याउन चाहन्छन्, तर सासुराले पठाउँदैनन् ।
यसबाट नि राश भएका उनले ससुरालाई मा र्ने नियतले ब`म प्र हार गरेको कुरा स्वीकार गरेका छन् । प्र हरीले आ-रोपीलाई जे-ल पठाएर आवश्यक अ नुस`न्धान थालेको छ ।