नेपाली काँग्रेसका नेता जयप्रकाश मल्लिकको घरमा आ`गलागी हुँदा १५ लाखको क्ष`ति




मलङ्गवा नगरपालिका–१० स्थित एक घरमा आ गलागी हुँदा १५ लाख मूल्य बराबरको क्ष`ति भएको छ ।

 

नेपाली काँग्रेसका नेता जयप्रकाश मल्लिकको घरमा मंगलबार बिहान चार बजेको समयमा भएको आ`गला`गीमा अन्नपात, लत्ताकपडा र गरगहना जलेर १५ लाख मूल्य बराबरको क्ष ति भएको जिल्ला प्र-हरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

 




विद्युत् चुहावट हुँदा घरमा आ गलागी भएको प्रारम्भिक अ`नुसन्धानबाट देखिए पनि सो घ`टनाका सम्बन्धमा थप अ नुसन्धान भइरहेको उनले बताए । घरमा सुतिरहेको समयमा आ गलागी हुँदा ठूलो क्ष ति हुन पुगेको पीडित मल्लिकले बताए । छिमेकीले भनेपछि घरमा आ`गो लागेको मल्लिक परिवारले थाहा पाएको थियो ।

 

स्थानीयवासी मिलेर आ गो नियन्त्रणमा लिएको थियो । आ गलागीबाट सरसामान जलेपनि पक्की घर भएका कारण र स्थानीयवासीले मिलेर समयमै आ गो नियन्त्रणमा लिएपछि थपक्ष ति हुनबाट जोगिएको प्र हरीले जनाएको छ ।

 



सम्बन्धित
Loading...