श्रीमान विदेशमा घरमा श्रीमती गर्भवती,भन्छिन्: ‘सपनामा आउने गर्थे श्रीमान्


श्रीमान डेढ बर्षदेखि कोलकोतामा काम गरिरहेका छन् । उनीहरुका डेढ बर्षिया छोरा पनि छन् । यसैबिच श्रीमती कसरी गर्भ’वती भइन् भनेर प्रश्न गरिनु सामान्य कुरा हो ।याे घट’ना भारतको जगदीशपुरमा घटेको छ ।भाउजु गर्भवती भएको थाहा पाएपछि नन्द पुलिसकोमा पुगेकी छिन् । उनले भाउजु ३ महिनादेखि गर्भ’वती भएको बताइन् ।यसैबिच ती युवतीलाई पनि यसबारे उनका श्रीमानले प्रश्न गर्न थाले ।उनलाई पछि घरबाट निकाल्न खोजिएपछि ती युवतीले आफ्नो ग’र्भमा भएको बच्चा आफ्नै श्रीमानको भएको दा’वी गरिन् ।



उनले आफ्नो सपनामा श्रीमान दिनहु आउने गरेको र र उनले सपनामै आफूसँग शारि’रीक स’म्पर्क गरेकाले आफू गर्भ’वती भएको बताइन् ।उनले भनकाे जवाफ सुनेर प्रहरी, उनका श्रीमान, साथै सबै छ’क्क परे । यस्तै पछि थाहा भयो कि उनले एक युवकसँग दिनहुँ फोन स’म्पर्क गर्ने गरेकी रहिछिन् र बच्चा पनि उनकै रहेछ । याे घट’नाले सबैलाइ चकि’त पारेकाे छ ।

यो पनि -बिधूवा बनेकी एक्ली सासूलाई नाचेर खुशी बनाउने छोरि जस्तै बुहारी( भिडियो हेर्नुहोस् )सामाजिक संजालमा विभिन्न कुराहरु बाहिर आउने गर्दछन । सामाजिक संजाल त्यसमा पनि टिकटक अहिले निकै लोकप्रिय भएको छ । बच्चा देखि वृद्ध सबै उमेर समुहकाले टिकटक प्रयोग गर्ने गरेका छन । यहि टिकटकमा नै अहिले एक सासू बुहारी निकै चर्चामा हरेका छन । उनिहरुको भिडियो धेरैले मनपराएका छन । नेपाली समाजमा सासू र बुहारिको सम्बन्धको बारेमा प्रायजसो नमिलेकै देख्ने गरिन्छ । तर टिकटकमा देखिने एक सासू बुहारिको जोडि भने उदाहरणीय छ ।

 



सम्बन्धित
Loading...