ब`लात्कार आ रोपमा एक जना प-क्राउ

एक युवतीलाई ब`लात्कार गरेको आ रोपमा गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका- ६ का ४३ वर्षीय उमबहादुर नेपाली प-क्राउ परेका छन् ।
नेपालीले गत फागुन २ गते साझ सोही वडाको दौघा स्थित गोठमा १८ वर्षीया किशोरीलाई ब लात्कार गरेको आ-रोप छ ।
उनीविरुद्ध गत वैशाख १२ गते जाहेरी परेपछि वैशाख १३ गते प`क्राउ गरिएको जिल्ला प्र हरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए ।
नेपालीलाई गुल्मी जिल्ला अ-दालतबाट म्याद थप गरी घ`टनाको थप अ`नुसन्धान भइरहेको डिएसपी खरेलले बताए ।
विजयनगरको गाउँ गाउँमा निशा थारुको चर्चा

कपिलवस्तु,विजयनगर । स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा नेताहरु गाउँ गाउँ पुग्न थालेका छन । यो बेलामा ठाउँठाउँमा नेताका नै चर्चा चल्ने गर्दछ ।
कपिलवस्तुको विजयनगर गाउँपालिका उपाध्यक्ष पदमा उमेद्धारी दर्ता गरेकि निशा थारुको चर्चाले यतिबेला गाउँ देखि लिएर टोल-टोलसम्म तहल्का पिटेको छ । युवा एवम शैक्षिक साथै थारु समुदायबाट उमेद्धारी दिएकि निशा थारुको चुनावि चर्चाले यतिखेर बजार पाएको छ ।
कपिलवस्तुको नमुना गाउँपालिकाको उपाध्यक्ष पदमा उमेद्धारी दिएकि निशा थारु महिला र थारु समुदायको प्रतिनिधित्व गर्दै अगाडि बड्र्दै गर्दा चारैतिरबाट साथ देखिन्छ । विजयनगर गाउँपालिका वडा नं २ लोहरौला घर भई क्याम्पस तहदेखि राजनितिमा लागेकि चौधरी हाल नेपाली कङ्ग्रेस पार्टीमा आबद्ध भइ विभिन्न सामाजिक कार्यमा लाग्दै आएकि छिन ।
शैक्षिक रुपमा समेत अब्बल रहेकि थारु को चर्चाले निशा थारुलाई जिताउनु पर्ने समुदायमा होडबाजि चलिरहेको छ ।अबको दिनमा सबैले विचार गरेर युवा वर्ग र शैक्षिक स्तरका व्यक्तिलाई अगाडि ल्याउन सके देश विकाशमा फड्को मार्न सकिने स्थानियको भनाई छ । आज राजनीति र नेतृत्वप्रति जुन दृष्टिकोण छ, त्यसलाई बदल्न सक्षम युवापुस्ताले नेतृत्व लिन जरुरी छ,