बिहेको भोजमा म`दिरा सेवनपछि च`क्कु प्र`हार हुदा चार जना घा`इते, एक जना प`क्राउ


 



 

अछाममा च`क्कु प्र हारबाट चार जना घा-इते भएका छन् । ढकारी गाउँपालिका-१ का मान बहादुर बुढा, हिक्मत बहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढामाथि बुधबार राति च`क्कु प्र-हार भएको हो ।

 




स्थानीय तपेन्द्र बुढा लगायत १० जनाको समूहले धा`रिलो ह`तियार प्र-हार गरी घा`इते बनाएको प्रारम्भिक अ नुसन्धानबाट खुलेको जिल्ला प्र`हरी कार्यालय अछामले जनाएको छ ।

 

स्थानीयको बिहे भोजमा म दिरा सेवनपछि दुई समूहबीच ढुंगा हा`नहा`नको भएको थियो । यही अ वस्थामा तपेन्द्र बुढाको समूहले च क्कु प्र-हार गरेको प्र हरीको भनाइ छ । तपेन्द्र प्र`हरी नियन्त्रणमा छन्। अन्य फ रार रहेका छन् ।

 

च-क्कु प्र`हार गरी घा`इते भएकाहरुको स्वास्थ्य चौकी ढकारीमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । मानबहादुरको टाउको र ढाडमा चो ट लागेको छ भने हिक्मतबहादुर टाउको र हातखुट्टामा चो-ट लागेको छ ।

 

उनीहरुको अवस्था ग`म्भीर छ । तुलसी बुढाको टाउकोमा र खगेन्द्र बुढाको हात-खुट्टामा चो`ट लागेको छ । उनीहरुको अवस्था मध्यम रहेको प्र हरीले जनाएको छ ।

 



सम्बन्धित
Loading...