ब`न्दुक देखाएर गरगहना लु`टपाट


 



ब`न्दुक देखाएर सप्तरीको सुरुङ्गा नगरपालिकामा बिहीबार राति सुनको गरगहना लु`टपाट भएको छ ।

 




वडा नम्बर-७ स्थित मिथिलेश मिश्रको घरमा राति २:३० बजे ६ जनाको समूहमा आएको नकावधारी समूहले ६ लाख बराबरको गरगहना लु टेर लगेका छन् ।

 

घरमा मिश्रको छोरा बुहारी र बच्चा सुतिरहेको अवस्थामा डा काहरुले खु`कुरी, ब`न्दुक देखाएर सुन चाँदीको गरगहना लु-टेर लगेको इलाका प्र हरी कार्यालय कडरवोनाका प्र हरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए ।

 

‘मास्क तथा कपडाले मुख छोपी खु`कुरी र ब`न्दुक जस्तै देखिने ह तियार देखाएर ६/७ जनाको नकावधारी समूहले सुन चाँदीका गहना लु टेर लगेको छ’ सिंहले भने । ड कैतीबारे प्र`हरीले अनुसन्धान गरी रहेको इलाका प्र हरी कार्यालय कडरवोनाले जनाएको छ ।

 

यता पीडित परिवारजनले भने करिब ५० लाख रुपैयाँ बराबरको नगद र गरगहना लु टेर लगेको दाबी गरेका छन् । सुरुङ्गाको यो घ`ट्नाले स्थानीय तहको निर्वाचनको बेला सुरक्षा चुनौती थपिएको स्थानीयहरु बताउँछन् ।

 



सम्बन्धित
Loading...