११ वर्षीया बालिकालाई यौ`न दु`र्व्यवहार गरेको आ-रोपमा माओवा`दी नेता प क्राउ


 



११ वर्षीया बालिकालाई यौ`न दु`र्व्यवहार गरेको आरोपमा एक जना प`क्राउ परेका छन् ।

 

प क्राउ पर्नेमा मा ओवा दी जिल्ला कमिटी सदस्य तथा कालिका गाउँ कार्यपालिका सदस्यसमेत रहेका कालिका गाउँपालिका–३ धारापानीका ३५ वर्षीय गणेश बिक प्र हरीले जनाएको छ ।

 




पी डितका बाबुले शुक्रबार जिल्ला प्र`हरी कार्यालयमा दिएको जाहेरीका आधारमा माओवादी जिल्ला कमिटी सदस्य तथा कालिका गाउँ कार्यपालिका सदस्यसमेत रहेका बिक प`क्राउ परेका हुन् ।

 

बिहीबार साँझ स्थानीय निर्वाचनका लागि भोट माग्न घरदैलो अभियानमा हिंडेका बिकले बालिका मात्र रहेको अ`वस्थामा घरमा पसेर सं`वेदनशील अं`गमा समातेर दु`र्व्यवहार गरेको पी डितले दिएको उ`जुरीका आधारमा प्र हरीले आ रोपितलाई प क्राउ गरेको हो ।

 

बिकलाई जिल्ला प्र हरी कार्यालय पठाएको इलाका प्र हरी कार्यालय कालिकास्थान पठाइएको प्र हरीले जनाएको छ ।

 

पी डित बालिकाको शुक्रबार बिहान रसुवा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

 



सम्बन्धित
Loading...