कावासोतीमा बिजुलीको तार सर्किट हुदा आगलागी

जिल्ला प्रहरी कार्यलय नवलपरासीका अनुसार कावासोतीको एक कम्पनिमा आगगलागी भएको छ ।
कावासोती नगरपालिका ९ समावेशी चोक स्थित रहेको रुरु इन्डस्ट्ीको सनराइज ब्याट्री कम्पनिमा अचानक बिजुलीकोृ तार सर्ट हुन गई आगलागी भएको हो ।
प्रहुरी, दम्कल र स्थानियको सहयोगमा उक्त आगलागी नियन्त्रण आएको हो ।
उक्त आगलागीमा कुनै मानवीय क्षति नआएको प्रहरीले बाएको छ ।
आगलागीबाट भएको अन्य क्षतिको विवरण भने आउन बाकि नै रहेको छ ।