यस्तो छ कावासोती एमालेले सार्वजनिक गरेको घोषणा पत्र

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा नेकपा एमालेले चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ ।
आज कावासोती खानेपानी हलको कार्यक्रममा नेकपा एमाले कावासोती प्रतिबद्धता सार्वाजनिक गरेको हो ।

एमालेले आज २८ बुदे प्रतिबद्धता सार्वजनिक गरेको हो । कार्यक्रमा नेकपा एमालेका नेताहरु तिलक महत, रोशनबहादुर गाहा, जीवन श्रेष्ठ, मुक्तिराम पाण्डे, नगर प्रमुखका उमेदवार विष्णु भुसाल, उपप्रमुखका उमेदवार फूलकुमारी थनेत, वडाध्यक्षका उमेदवारहरु लगायतको सहभागिता रहेको थियो ।

यस्तो छ प्रतिबद्धता पत्र
यहाँ click गर्नुहोस
CPN UML Kawasoti (1)