हार्दिक श्रद्धाञ्जली : प्रधानमन्त्री देउवाका भाइको निधन


 



प्रधानमन्त्री शेरबहादुर देउवाका भाइ प्रेमबहादुर देउवाको आज बिहान वीर अस्पतालमा निधन भएको छ ।

 

प्रधानमन्त्री देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार प्रेमबहादुर फोक्सो क्यान्सरबाट पीडित भएर केही समयदेखि उपचाररत थिए ।

 




उनका सहोदर भाइ प्रेमबहादुर देउवाको आज बिहान वीर अस्पतालमा निधन भएको हो ।

 



सम्बन्धित
Loading...