काठमाडौं महानगरपालिकामा बालेन १०६९१ हजार बढि मतले अग्रस्थानमा




काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाह १० हजार ६ सय ९१  मतान्तरले अग्रस्थानमा छन् ।

 

निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो मतपरिणाम अनुसार बालेनले २१ हजार ८ सय १५ मत ल्याएका छन् । उनलाई एमालेका उम्मेदवार केशव स्थापितले ११ हजार एक सय २४ मतसहित पछ्याइरहेका छन् ।  




 

त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहको १० हजार तीन सय ४१ मत आएको छ । 

 

खाडीमा श्रम बगाएका रिमालले जिते वडाध्यक्ष


कावासोती ८ मा नेकपा एमालेका गोकर्ण रिमाल वडा अध्यक्षमा विजयी भएका छन् । उनले १८६३ मत प्राप्त गरी विजयी भएका हुन् । काँग्रेसका वडाध्यक्षका उम्मेदवार आनन्द गुरुङले १६८६ मत प्राप्त गरे ।

त्यसैगरी कावासोती ८ मा १ वडा सदस्य एमालेले र बाँकी ३ वडा सदस्य काँग्रेसले जितेको छ ।
उनी लामो समय खाडी मुलुकमा रोजगारीमा विताएका थिए ।



सम्बन्धित
Loading...