बीमा कम्पनी विरुद्ध उजुरी बढ्दै, २८८ वटा मुद्दा दायर


 



बीमा कम्पनीहरुको सेवामा असन्तुष्टि जनाउँदै बीमकहरुले बीमा समितिमा उजुरी गर्ने गर्छन् । पछिल्लो समय बीमा कम्पनीहरु विरुद्ध यस्तो उजुरी गर्नेहरुको संख्या बढ्दै गएको देखिन्छ ।

 

बीमा समितिको पछिल्लो पाँच वर्षको तथ्याङक हेर्ने हो भने वर्षेनी उजुरी गर्नेहरुको संख्या बढ्दै गएको पाइएको छ ।




आव २०७४/७५ मा समितिमा बीमा कम्पनीहरु विरुद्ध ११६ वटा मुद्दा परेका थिए । त्यस्ता मुद्दा आव २०७५/७६ मा बढेर १८७ वटा पुगे ।

 



सम्बन्धित
Loading...