राती नै घ,टनास्थल पुगेका शेरचनले भावविह्व्ल हुँदै भने शव चिनिने अवस्थामा छैनन्, कसैको के छैन, कसैको के छैन, अवस्था बर्बाद छ


आइतबार विहानदेखि हराएको जहाज मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा फेला परेको छ । मौसमका कारण त्यहाँ अझै सुरक्षा निकाय पुग्न सकेको छैन । स्थानीय इन्द्रसिंङ शेरचन लगायतको टोली घ ट नास्थलमा पुगेको छ ।



उनका अनुसार जहाज क्षतविक्षत अवस्थामा छ भने श व हरू चिनिने अवस्थामा छैनन् । ‘कोही पनि चिनिने अवस्थामा छैनन् । कसैको केही छैन, कसैको टा उको नै छैन,’ उनले भने, ‘यहाँको अवस्था भयावह छ । म हेरेर बसिरहेको छु ।’

उनी राती नै त्यसतर्फ गएका हुन् । जहाजमा २२ जना सवार थिए । कसैको पनि पहिचान खुल्ने अवस्था नरहेको उनले जानकारी दिए ।

 



सम्बन्धित
Loading...