भारतीय सेनामा कार्यरत नेपाली छोरो क्याप्टेन दिक्षान्त थापाको नि’धन(हा’र्दि’क श्र’द्धा’ञ्जली )
भारतीय सेनाको गोर्खा राइफलमा कार्यरत क्याप्टेन दीक्षान्त थापाको मृ’त्यु भएको छ। पूर्वी लद्दाखमा गाडीको ठ’क्कर’बाट क्या’प्टेन थापाको मृ त्यु भएको टाइम्स अफ इण्डियाले जनाएको छ ।
आइतबार राति एक ट्रेलरले सेनाको गाडीलाई ठक्कर दिँदा क्याप्टेन थापाको घटनास्थलमै मृ’त्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
आइतबार बेलुकी ज्यान गुमाएका थापा कुन गोर्खा रेजिमेन्टमा कार्यरत थिए र उनको ठेगाना कहाँ हो भन्ने खुलेको छैन ।
र यो पनि -यी युवतीको भिडियो बन्यो भाइरल, कमेन्टमा युवाले भने १६/१७ वर्षमा यस्तै हुन्छ नानी (भिडियो सहित) सामाजिक सञ्जालमा युवा`युवतीहरुको क्रेज बढ्दो छ । आफ्ना दैनिक जीवनमा भएका हुने गरेका घटना तथा विचार पोख्ने गतिलो माध्यम सामाजिक सञ्जाल बनेको छ ।
पछिल्लो समय टिक टक युवा हरु माझ लोकप्रि`य बनेको छ । के युवा के केटा केटी के वृद्धा सबै जना टिक टक भिडियो बनाउन लोभिएका छन् । कतिले त टिक टक मार्फत नै आफ्नो करियर लाई फिल्मी क्षेत्र तथा मोडलिङ मा स्थापित समेत गरेका छन् ।
यहाँ देखिने भिडियोमा एक युवतीले नेपाली र्याप गीतमा लिप्सिङ गरेकी छिन् । उनले जुन गीत मा अभिनय गरेकी छिन् जुन गीत का शब्द अपाच्य छन् । खबर वुलेटिन ले अपलोड गरेको उक्त भिडियो ले १२ लाख भ्युज पाएको छ । त्यस्तै युवाहरुले थरी थरीका कमेन्ट गरेका छन् ।
खबर वुलेटिन ले अपलोड गरेको उक्त भिडियो ले १२ लाख भ्युज पाएको छ । त्यस्तै युवाहरुले थरी थरीका कमेन्ट गरेका छन् ।